पद्मावती अवतार: अलाउद्दीन बन्दा यस्तो देखिए रणवीर !

पद्मावती अवतार: अलाउद्दीन बन्दा यस्तो देखिए रणवीर !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ पछिल्लो समय चर्चामा रहेको सिनेमा हो ‘पद्मावती’ । छायाँकन सुरु भएसँगै चर्चामा रहेको सिनेमा अब १ डिसेम्बरमा रिलिज हुँदैछ ।

 

रिलिज मिति नजिकिदै गर्दा संजयलीला भन्साली निर्देशित ‘पद्मावती’ले सिनेमा सम्वन्धि विभिन्न सामग्री सार्वजनिक गर्दै आईरहेको छ । घटस्थापनाका दिन दीपिका पादुकोणको फस्टलूक सार्वजनिक भएको केहि दिनमा साहिद कपूरको फस्टलूक सार्वजनिक भयो ।

 

#MaharawalRatanSingh #Padmavati

A post shared by Shahid Kapoor (@shahidkapoor) on

मुख्य दुई कलाकारका फस्टलूकले चर्चा कमाएपछी, प्रतिक्षित भूमिका ‘सुल्तान अलाउद्दीन खिलजी’ उर्फ रणवीर सिंहको फस्टलूक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा रणवीरलाई अलाउद्दीनको अवतारमा डरलाग्दो, भयानक योद्दाको रुपमा देख्न सकिन्छ । ‘पद्मावती’को कथा भित्र अलाउद्दीन बाईसेक्सुअल पुरुष  हुन् | त्यसैले रणवीरलाई उक्त भूमिकामा देख्न सकिने बताईएको छ ।

 

SULTAN ALAUDDIN KHILJI #Khilji

A post shared by Ranveer Singh (@ranveersingh) on

बलिउडकै सर्वाधिक बजेटमा निर्मित यस सिनेमामा दीपिका रानी ‘पद्मावती’ र साहिद राजा ‘महारावल रतन सिंह’को भूमिकामा छन् ।

 

SULTAN ALAUDDIN KHILJI #Khilji

A post shared by Ranveer Singh (@ranveersingh) on