पत्रकार धम्क्याउनेलाई कारबाही गर्न चलचित्र पत्रकार संघको विज्ञप्ती जारी

पत्रकार धम्क्याउनेलाई कारबाही गर्न चलचित्र पत्रकार संघको विज्ञप्ती जारी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालका सदस्य तथा फिल्मीखबरका पत्रकार मनिष दाहाल ‘अञ्जान’लाई एक अपरिचित व्यक्तिले समाचार लेखेकै भरमा धम्की दिएका छन् । फिल्म ‘प्रेम गीत २’लाई असर पर्ने गरी समाचार लेखेको भन्दै नेपालगञ्जबाट एक अपरिचित व्यक्तिले शनिबार राती फोनमा धम्की दिएका हुन् ।
यसमा चलचित्र पत्रकार संघको ध्यानआकर्षण भएको । संघबाट जारी विज्ञप्तीमा दोषीलाई तत्काल कारबाही गर्न र पत्रकारलाई सुरक्षाको प्रत्याभूति गराउन प्रशासनसँग माग गरिएको छ । महासचिव अनिल यादवद्वारा जारी प्रेस विज्ञप्ती यस्तो छ:-

यहि समाचार लेखेको भरमा ‘मनिष दाहाल’लाई धम्की आएको थियो:-