रवीन्द्र भन्छन्- जिन्दगीभर हसाउनु भएका हरिवंशले रुवाएर नेसनल अवार्ड जित्नुभयो, ‘महाजात्रा’बाट बेष्ट खलनायकको अर्वाड जित्नुहुन्छ

द सिनेमा टाइम्स

द सिनेमा टाइम्स,काठमाडौं – कलाकार तथा निर्माता रवीन्द्र सिंह बानियाँले नेपाली सिनेमाको बजार निर्दयी रहेको बताएका छन् । बजारअनुसार नचले सिनेमा नै बनाउन नसकिने उनको भनाइ छ