चलचित्र ‘निसाफ’मा अनुप बिक्रम

चलचित्र ‘निसाफ’मा अनुप बिक्रम

द सिनेमा टाइम्स
0
Shares

विवेक सापकोटाको निर्देशनमा चलचित्र ‘निसाफ’ बन्ने भएको छ । अपराधिक घटनामा प्रेमकथा मिसाएर यो चलचित्र निर्माण हुन लागेको हो ।सुपरियल फिल्मस्को ब्यानरमा बन्ने ‘निसाफ’ एस जंग रानाले निर्माण गर्न लागेका हुन् । अनुप बिक्रम शाही, सरोज खनाल, धु्रव कोइराला, यादव बैरागी, भरत ढुङगाना र नव प्रस्तुति साधना सिलवाल, शिशिर भट्ट सगुन थापा, बिजयजंग रायमाझी लगायत कलाकारको चलचित्रमा मुख्य भुमिका रहनेछ ।चलचित्रको लेखन पनि निर्देशक विवेक आफैले गरेका हुन् ।