शुक्रबारदेखि ‘निर्जला’ हलमा सिगंल रिलिज

शुक्रबारदेखि ‘निर्जला’ हलमा सिगंल रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – फ्राईड रिलिज अन्तर्गत राजु गिरीको निर्देशनमा तयार भएको सिनेमा ‘निर्जला’ प्रदर्शनमा आएको छ । अहिले हरेक हप्ता तिन चार सिनेमा प्रदर्शन भैरहेको समयमा ‘निर्जला’ले सिगंल रिलिजको अवसर पाएको हो । प्रकाशचन्द्र न्यौपानेले सिनेमामा लगानी गरेका छन् ।

दशैंको अवसरमा रिलिज भएको सिनेमामा किशोर खतिवडा, शुभेच्छा थापा, निक शर्मा, श्याम राई, सुरवीर पण्डित, राजकुमार थापा, पल्पसा डंगोल, शारद गिरी रश्मी भट्ट लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । सिनेमाममा शुभेच्छा थापाको कथा, रवि कोइरालाको छायांकन, क्रान्ति केसीको कोरियोग्राफी, अशोक खड्काको द्धन्द्ध, कमल राई, तारा थापा किम्भेको सम्पादन रहेको छ ।