यस्तो छ ‘निर्भय’मा निखिल र नीताको ‘खुल्लम खुल्ला प्यार'(भिडियो)

यस्तो छ ‘निर्भय’मा निखिल र नीताको ‘खुल्लम खुल्ला प्यार'(भिडियो)

द सिनेमा टाइम्स
0
Shares

निखिल उप्रती र नीता ढुङगना अभिनित ‘निर्भय’को पहिलो गीत सार्वजनिक भएको छ। फिल्मको ‘खुल्लम खुल्ला’ बोलको गीत सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतमा प्रमोद खरेल र अन्जु पन्तले स्वर दिएका छन्। देवल भण्डारीको शब्दमा अर्जुन पोखरेलको संगीत रहेको छ।

चैत २१ मा रिलिज हुने फिल्ममा निखिल र नीताका साथमा रामचन्द्र अधिकारी, सुशील पोखरेल, विकास चापागाईं, प्रज्वल गिरी, मनोज केसी, कृष्ण शिवाकोटीलगायतका कलाकारको अभिनय रहेको छ। फिल्मलाई मधु सुदन भट्टराईले निर्देशन गरेका हुन्।