‘एनएफडीसी’ अवार्डको उत्कृष्ट पाँचको मनोनयन

द सिनेमा टाइम्स, काठमाडौँ । गोपीकृष्ण मुभिजले विगत ४ दशक देखी गर्दै आएको ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७३’को उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रम बीच मनोनयन सार्वजनिक गर्दै मनोनित फिल्मकर्मीहरुलाई प्रमाणपत्र प्रदान गरियो ।

‘मह जुरी राष्ट्रिय चलचित्र पुरस्कार’, ‘कुशुमे रुमाल सर्वोत्कृष्ट व्यावसायिक चलचित्र’, र ‘पुष्कर सर्वोत्कृष्ट चलचित्र पत्रकार पुरस्कार’ सहित १८ विधामा वितरण गरिने अवार्ड समारोह असार ३ मा सम्पन्न हुनेछ । मनोनयन सार्वजनिक गरिएका १८ विधामा सर्वाधिक १५ विधामा ‘छक्का पन्जा’ मनोनित भएको छ । त्यस्तै ‘जात्रा’ ११ विधा, ‘पुरानो डुङ्गा’ १० र ‘लुट २’ ९ विधामा मनोनित भएका छन् ।

१८ विधामा मनोनितहरुको सुची:-

‘हिरा’ सर्वोत्कृष्ट चलचित्र, राष्ट्रिय चलचित्र पुरस्कार
1. आमा सरस्वति गीता देवी फिल्म्स प्रा. ली. – छक्का पन्जा
2. षट्कोण  आर्ट्स प्रोडक्सन – जात्रा
3. सिनेमा आर्ट्स / माउत्से गुरुङ –  पुरानो डुंगा
4. रोहित अधिकारि फिल्म्स / बि. सी. मोसन पिक्चर्स   – गाजलु
5. पपकर्न पिक्चर्स / प्रिन्सेस मुभिस / ब्ल्याक हर्स पिक्चर्स    – लूट २
‘प्रकाश’ सर्वोत्कृष्ट निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार
1. दिपाश्री निरौला – छक्का पन्जा
2. प्रदीप भटराई – जात्रा
3. रामबाबु गुरुङ – पुरानो डुंगा
4. हेमराज वि. सी.  – गाजलु
5. निश्चल बस्नेत – लूट २
‘शिव’ सर्वोत्कृष्ट अभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार
1. दिपकराज गिरी – छक्का पन्जा
2. आर्यन सिग्देल – होमवर्क
3. विपिन कार्की – जात्रा
4. दयाहाङ् राइ – लूट २
5. सौगात मल्ल – लुकामारी
‘भुवन’ सर्वोत्कृष्ट अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार
1. प्रियंका कार्की – छक्का पन्जा
2. बर्षा राउत – जात्रा
3. सिल्पा पोख्रेल – किस्मत २
4.  सिर्जना सुब्बा – डाइङ क्यान्डल
5. रिचा शर्मा    -वाटो मुनिको फूल २
‘नीर’ सर्वोत्कृष्ट सह-अभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार
1. जितु नेपाल – छक्का पन्जा
2. शिवहरि पौडेल – छक्का पन्जा
3. रविन्द्र वानिया – जात्रा
4. अनुप विक्रम शाही – किंग
5. माउत्से गुरुङ – पुरानो डुंगा
‘वसुन्धरा’ सर्वोत्कृष्ट सह-अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार
1. अरुणा कार्की – छक्का पन्जा
2. गौरी मल्ल – होमवर्क
3. नम्रता सापकोटा – छक्का पन्जा
4. सुस्मिता के.सी. – म त तिम्रै हुँ
5. मेनका प्रधान –  पुरानो डुंगा
‘विश्व’ सर्वोत्कृष्ट नवअभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार
1. आयुस्मान देसराज श्रेष्ठ जोसी – चपली हाईट २
2. आर्यन अधिकारी – के म तिम्रो होइन र
3. पृथ्वीराज प्रसाई – किस्मत २
4. सिद खरेल – लप्पन छप्पन
5. आकाश श्रेष्ठ – म त तिम्रै हुँ
‘चैत्य’ सर्वोत्कृष्ट नव-अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार
1. दिया पुन – वीर विक्रम
2. परमिता राज्यलक्ष्मी राणा – चपली हाईट २
3. सुष्टि श्रेष्ठ – गाजलु
4. मरिष्का पोख्रेल –  के म तिम्रो होइन र
5. ज्योत्सना योगी – म त तिम्रै हुँ
‘गोपालराज’ सर्वोत्कृष्ट हास्यकलाकार राष्ट्रिय चलचित्र पुरस्कार
1. राजाराम पौडेल – बाजिगर
2. बुद्धि तामाङ – छक्का पन्जा
3. केदार घिमिरे – छक्का पन्जा
4. रियर राइ – चपली हाईट २
5. रविन्द्र झा – जात्रा
‘चेतन’ सर्वोत्कृष्ट पटकथा लेखक, राष्ट्रिय चलचित्र पुरस्कार
1. दिपकराज गिरी- छक्का पन्जा
2. प्रदिप भट्टराई – जात्रा
3. निश्चल बस्नेत – लूट २
4. रामबाबु गुरुङ / उपेन्द्र सुब्बा  – पुरानो डुंगा
5. यश कुमार – बाटो मुनिको फूल २
‘मञ्जु’ सर्वोत्कृष्ट छायाँकार, राष्ट्रिय चलचित्र पुरस्कार
1. पुरुषोत्तम प्रधान – छक्का पन्जा
2. दिर्घ गुरुङ – जात्रा
3. सौरभ लामा – म त तिम्रै हुँ
4. रविन आचार्य / दिपाङ्कर सिक्दर – डाइङ क्यान्डल
5. सैलेन्द्र डी. कार्की – पुरानो डुंगा
‘तुलसी’ सर्वोत्कृष्ट सम्पादक, राष्ट्रिय चलचित्र पुरस्कार
1. मित्र गुरुङ – जात्रा
2. सुरेन्द्र पौडेल – लूट २
3. निमेष श्रेष्ठ – पुरानो डुंगा
4. विपिन मल्ल – छक्का पन्जा
5. दिर्घ खड्का – चपली हाईट २
‘शम्भुजीत’ सर्वोत्कृष्ट संगीतकार, राष्ट्रिय चलचित्र पुरस्कार
1. राजनराज शिवाकोटी –  पुर्व पश्चिम रेल (छक्का पन्जा)
2. वसन्त सापकोटा  –  सिरैमा शिरबन्दी  (हाउ फन्नी)
3. काली प्रसाद वास्कोटा –  ठमेल बजार (लूट २)
4. काली प्रसाद वास्कोटा – निर जहिले रिसाउने (पुरानो डुंगा)
5. दिपक शर्मा – तिम्रो पिक्चर हिट (किस्मत २)
‘उदित’ सर्वोत्कृष्ट पाश्र्व गायन, राष्ट्रिय चलचित्र पुरस्कार
1. राजनराज सिवाकोटी / अन्जु पन्त  – पुर्व पश्चिम रेल (छक्का पन्जा)
2. मेलिना राइ     –  सिरैमा शिरबन्दी (हाउ फन्नी)
3. मीना निरौला     –  ठमेल बजार (लूट २)
4. काली प्रसाद वास्कोटा     – निर जहिले रिसाउने  (पुरानो डुंगा)
5. कृष्ण काफ्ले / दिपाश्री निरौला    – सुनन चम्पा (छक्का पन्जा)
‘वसन्त’ सर्वोत्कृष्ट नृत्य निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार
1. कविराज गहतराज   – पुर्व पश्चिम रेल (छक्का पन्जा)
2. रेनिशा राई   –  सिरैमा शिरबन्दी (हाउ फन्नी)
3. विक्रम स्वार  –  ठमेल बजार (लूट २)
4. रामजी लामिछाने  – अधुरो थियो (किंग)
5. कमल राई  – दिल नाचे जस्तो (किस्मत २)
‘भुटानी’ सर्वोत्कृष्ट द्वन्द्व निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार
1. हिमाल के.सी. – के म तिम्रो होइन र
2. चन्द्र पन्त – लप्पन छप्पन
3. राजकुमार उप्रेती – लूट २
4. रोशन श्रेष्ठ – किङ्ग
5. एन वि महर्जन – जय परशुराम
‘प्रदीप’ सर्वोत्कृष्ट पुनः ध्वनी मुद्रण (मिक्सिङ), राष्ट्रिय चलचित्र पुरस्कार
1. सुनयमान श्रेष्ठ – छक्का पन्जा
2. उत्तम न्यौपाने – चपली हाईट २
3. मनोजराज भण्डारी – जात्रा
4. उत्तम न्यौपाने – जंगे
5. मुकेश शाह – द विनर
‘शुभ’ सर्वोत्कृष्ट पाश्र्व संगीत, राष्ट्रिय चलचित्र पुरस्कार
1. सुजिल कर्माचार्य –  छक्का पन्जा
2. ईमान विक्रम शाह – चपली हाईट २
3. रोहित शाक्य / शैलेश श्रेष्ठ – जात्रा
4. शैलेश श्रेष्ठ – किङ्ग
5. रोहित शाक्य – पुरानो डुंगा
नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *