श्रीधरको निर्देशनमा पुष्पल र वर्षाको रोमान्स ! (भिडियो)

श्रीधरको निर्देशनमा पुष्पल र वर्षाको रोमान्स ! (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता पुष्पल खड्का र अभिनेत्री वर्षा सिवाकोटी अभिनित फिचर्ड म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘नानी ज्यान बोल…’को गीतमा राजप्रताप केसीको शब्द/संगीत छ । भने, मेलिना राई र राजेश केसीले गीतमा स्वर दिएका छन् ।

श्रीधर पौडेल निर्देशित भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन, निशान घिमिरेको सम्पादन र आरश्री केसीले लगानी छ ।