‘महानगर’मा केकी र कर्म

‘महानगर’मा केकी र कर्म

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । फिल्म ‘महानगर’मा केकी अधिकारी र कर्मले पुन: स्क्रिन सेयर गर्ने भएका छन् । यसअघि कर्म र केकी अभिनित ‘लाभासाशा’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो ।

बैशाखको अन्तिम देखि छायांकन सुरु हुने फिल्ममा मोहन राईको निर्माण/निर्देशन रहनेछ ।

‘महानगर’ फिल्म लभ स्टोरी भन्दा पनि प्ररणादायी रहेको बुझिएको छ । केही दिनमा प्रेसमिट गर्दै सम्पूर्ण कलाकार तथा प्राविधिक सार्वजनिक गरेर फिल्मको सुट सुरु गरिने श्रोतको भनाई छ ।