‘महानगर’मा केकी र कर्म

द सिनेमा टाइम्स, काठमाडौँ । फिल्म ‘महानगर’मा केकी अधिकारी र कर्मले पुन: स्क्रिन सेयर गर्ने भएका छन् । यसअघि कर्म र केकी अभिनित ‘लाभासाशा’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो ।

बैशाखको अन्तिम देखि छायांकन सुरु हुने फिल्ममा मोहन राईको निर्माण/निर्देशन रहनेछ ।

‘महानगर’ फिल्म लभ स्टोरी भन्दा पनि प्ररणादायी रहेको बुझिएको छ । केही दिनमा प्रेसमिट गर्दै सम्पूर्ण कलाकार तथा प्राविधिक सार्वजनिक गरेर फिल्मको सुट सुरु गरिने श्रोतको भनाई छ ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *