‘पन्चेबाजा’को लागि नेपाल आइडलका राहुल विश्वास !

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाल आइडलका प्रतिस्प्रधि राहुल विश्वासले सिनेमा ‘पन्चेबाजा’का लागि स्वर दिएका छन् । ‘स्लो मेलोडी’को गीत गएका राहुलको स्वरलाई नेपाल आइडलका जजहरुले औधी रुचाएका थिए । त्यसैले यो सिनेमामा कालीप्रसाद बाँस्कोटाले उनलाई ब्रेक दिएका हुन् ।

नेपालगंज कारकाँदोका राहुल नेपाल आइडलको टप १२ बाट बाहिरिएका थिए । घनश्याम लामिछानेको निर्देशन रहेको ‘पन्चेबाजा’मा सौगात मल्ल, कर्मा, जस्मिन श्रेष्ठ, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय छ । राजेश शाही निर्मित सिनेमाले आफ्नो

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *