‘पन्चेबाजा’को लागि नेपाल आइडलका राहुल विश्वास !

‘पन्चेबाजा’को लागि नेपाल आइडलका राहुल विश्वास !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाल आइडलका प्रतिस्प्रधि राहुल विश्वासले सिनेमा ‘पन्चेबाजा’का लागि स्वर दिएका छन् । ‘स्लो मेलोडी’को गीत गएका राहुलको स्वरलाई नेपाल आइडलका जजहरुले औधी रुचाएका थिए । त्यसैले यो सिनेमामा कालीप्रसाद बाँस्कोटाले उनलाई ब्रेक दिएका हुन् ।

नेपालगंज कारकाँदोका राहुल नेपाल आइडलको टप १२ बाट बाहिरिएका थिए । घनश्याम लामिछानेको निर्देशन रहेको ‘पन्चेबाजा’मा सौगात मल्ल, कर्मा, जस्मिन श्रेष्ठ, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय छ । राजेश शाही निर्मित सिनेमाले आफ्नो