२५ लाख धरौटीमा छुटे माधव वाग्ले

२५ लाख धरौटीमा छुटे माधव वाग्ले

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं –  निर्माता माधव वाग्ले धरौटीमा रिहा भएका छन् ।  सिनेमा ‘चंगाचेट’को छायांकनमा प्रयोग गर्नका  लागी छापीएको नक्कली नोट प्रकरणमा प्रक्राउ परेका  वाग्ले पुर्वक्षका लागी जेलमा रहेका थिए । सिनेमाका प्राविधिकले नक्कली नोट बजारमा गलत रुपमा प्रयोग गर्दा   वाग्ले प्रक्राउ परेका  थिए  । शुक्रबार पुनरावेदन अदालतबाट  २५ लाख रूपैयाँ धरौटि बुझाएर वाग्ले थुना मुक्त भएका हुन् ।