दिपेन्द्र के. खनाल निर्देशत लभस्टोरी सिनेमा लभ लभ लभको गीत रिलिज भयको छ। सुरज सिनेमा आर्टस् को व्यानरमा बनेको यस चलचित्रमा सुरज पाण्डे र स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ। शर्मिला पाण्डेद्वारा निर्माण गरिएको सिनेमा नव वर्ष २०७४ मा देशभर प्रदर्शन हुदैँछ।
‘लभ लभ लभ’ को बिहिबार राजधानीमा प्रेसमिट गर्दै दुई वटा भिडियो र फिल्मको अडियो सार्वजनिक गरिएको हो । सुरेश राईको संगीत रहेको ‘तिमी अघि अघि’ बोलको गीतमा अरिफ रौफको स्वर रहेको छ । कोरोयोग्राफी कविराज गहतराजले गरेका हुन् ।
भिडियो हेर्नुहोस
प्रतिक्रिया