स्वस्तिमा र सुरजको कलरफुल ‘लभ लभ लभ’ ट्रेलर हेर्नुहोस्

स्वस्तिमा र सुरजको कलरफुल ‘लभ लभ लभ’ ट्रेलर हेर्नुहोस्

द सिनेमा टाइम्स
0
Shares

दीपेन्द्र के. खनाल निर्देशित सिनेमा ‘लभ लभ लभ’को अफिसियल ट्रेलर रिलिज भएको छ । सिनेमामा अभिनेत्री स्वस्तिमा खड्का अनि डेब्यु अभिनेता सुरज पाण्डेको अभिनय रहेको छ ।ट्रेलर कलरफुल बनेको छ, दुई युवा युवती बिचको मित्रता अनि एकोहोरो प्रेम सम्बन्धको कथा फिल्मले देखाउन खोजेको कुरा ट्रेलरमा देखिन्छ ।  फिल्मको छायाँकन पक्ष  , ब्याकग्राउण्ड म्युजिक अनि कलाकारहरुको अभिनय पनि तारिफ योग्य छ ।लभ लभ लभ आगामी बैशाख १ गतेबाट प्रर्दशनमा आउने बताईएको छ । शर्मीला पाण्डेकोको निर्माणमा बनेको सिनेमालाई सुरज सिने आर्टले प्रस्तुत गरेको हो ।

हेर्नुहोस् ट्रेलर :