फिल्म किंगको ‘लातको भूत’ गीत हेर्नुहोस्, निखिल देखिए साच्चिकै किंग

फिल्म किंगको ‘लातको भूत’ गीत हेर्नुहोस्, निखिल देखिए साच्चिकै किंग

द सिनेमा टाइम्स
0
Shares

एक्शन स्टार निखिल उप्रेती अभिनित फिल्म ‘किङ्ग’को चलचित्रको ‘लातको भूत’ बोलको गीत सार्बजनिक भएको छ। पौष २८ देखि रिलिज हुने फिल्मको यो गीत आर्कषण बनेको छ ।

गीतको मेकिंग र कोरियोग्राफी राम्रो छ ।  गीतमा निखिल साच्चिकै किंग देखिएका छन् । गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् भने प्रमोद ढुंगानको शब्द,बसन्त सापकोटाको संगीत र केतेन क्षेत्रीले स्वर छ । निखिल संगै फिल्ममा बेनिशा हमाल, अनुप बिक्रम शाही, प्रज्वल सुजल गिरी ,रूपा राना र जगन श्रेष्ठको अभिनय छ ।

Watch Video Here:

सबिर श्रेष्ठ निर्देशित किङ्ग’लाई जेएस इन्टरटेनमेन्टको ब्यानरमा जयन श्रेष्ठले निर्माण गरेका हुन् । फिल्ममा रोशन श्रेष्ठको एक्सन ,दिनेश सुनाम , वसन्त सापकोटा र सुरेन्द्र डि कार्कीको संगीत, तथा सञ्जय लामाले सिनेमाट्रोग्राफी रहेको छ।