भरतको ‘कि आउछु भन’मा पल र रक्षाको जोडी

द सिनेमा टाइम्स, काठमाडौँ – गायक भरत सिटौलाले आफ्नै शब्द, संगीत र कम्पोजिसनमा तयार गरेको गीत सार्वजनिक गरेका छन् ।

‘कि आउछु भन…’ बोलको गीतमा अभिनेता पल शाह, ‘भद्रगोल’ हाँस्यअभिनेत्री रक्षा श्रेष्ठ र चर्चित डान्स ग्रुप कार्टुन क्रुज फिचर छन् ।

‘बैसमा’ एल्बममा समावेश गीतमा अनिलकुमार मानन्धरको छायाँकन, जीवन थापाको कोरियोग्राफी र भारत रेग्मीको भीएफएक्स सम्पादन गरेको छ ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘द सिनेमा टाइम्स, हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (द सिनेमा टाइम्स,) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *