केबिसीका नयाँ होस्ट रणबिर,किन छाडे अमिताभले ?

केबिसीका नयाँ होस्ट रणबिर,किन छाडे अमिताभले ?

द सिनेमा टाइम्स
0
Shares

चर्चित भारतीय टिभी रियालीटी शो ‘कौन बनेगा करोडपति (केबीसी)’ का  होस्ट अभिनेता अमिताभ बच्चन आगामी सिजनमा होस्ट नहुने भएका छन् ।  एक सिजन बाहेक  केबिसीका  सबै सिजनमा अमिताभले नै होस्ट गर्दै आएका थिए तर अब केबीसीकोआगामी सिजनमा अमिताभको ठाउँमा अहिलेका लोकप्रिय अभिनेता रनबिर कपुर आउने भएका छन् । भारतीय समाचारमाध्यमका अनुसार केबीसीको आगामी सिजन रणवीर कपुरले होस्ट गर्ने छन्।