‘कारखाना’ रिलिज घोषणा

‘कारखाना’ रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

सुशिल श्रेष्ठ र बर्षा शिवाकोटी स्टारर फिल्म ‘कारखाना’को अफिसियल प्रदर्शन मिति तय भएको छ ।  अमरदिप सापकोटा निर्देशित  फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले  अर्को बर्षको जेठ ५ मा  प्रदर्शन मिति तय गरेको छ। सार्वजनिक पोस्टर  शान थापाले तयार पारेका हुन्  । फिल्मको यसअघि सार्वजनिक ‘मायाले बोलेको’ बोलको गीत दर्शक श्रोतामा लोकप्रिय भइसकेको छ ।सुदीप खड्का र अमर बज्राचार्य चलचित्रका  निर्माता हुन्  भने गोविन्द शाहीले फिल्मको वितरण जिम्मा लिएका छन् ।

https://youtu.be/oFHZA4k0-j4