‘कहिँ कतै’ ट्रेलर रिलिज

‘कहिँ कतै’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सबिर श्रेष्ठ निर्देशित पछिल्लो सिनेमा ‘कहिँ कतै’को ट्रेलर सार्वजनिक भएको छ ।

पारिवारिक प्रेमकथामा निर्माण भएको सिनेमामा सरोज खनाल, दीलिप राईमाझी, किशोर खतिवडा, उमा बेबी, शिवानी गिरी, सोनम बर्फुन्ग्पा लगायतका कलाकारको अभिनय छ ।

रिलिज मिति तय नभैसकेको यस सिनेमालाई उमा बेबीले निर्माण गरेकी हुन् । सिनेमामा सचिन सिंह र लक्की सिटौलाको संगीत, कमल राई र कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन र बाबु श्रेष्ठको छायाँकन छ ।