‘कहिँ कतै’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ – सबिर श्रेष्ठ निर्देशित पछिल्लो सिनेमा ‘कहिँ कतै’को ट्रेलर सार्वजनिक भएको छ ।

पारिवारिक प्रेमकथामा निर्माण भएको सिनेमामा सरोज खनाल, दीलिप राईमाझी, किशोर खतिवडा, उमा बेबी, शिवानी गिरी, सोनम बर्फुन्ग्पा लगायतका कलाकारको अभिनय छ ।

रिलिज मिति तय नभैसकेको यस सिनेमालाई उमा बेबीले निर्माण गरेकी हुन् । सिनेमामा सचिन सिंह र लक्की सिटौलाको संगीत, कमल राई र कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन र बाबु श्रेष्ठको छायाँकन छ ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *