Don’t Miss: इशा गुप्ताका पछिल्ला ‘इन्स्टा पिक’

Don’t Miss: इशा गुप्ताका पछिल्ला ‘इन्स्टा पिक’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । ३१ वर्षीय इशा गुप्ता बलिउडमा हट अभिनेत्रीको रुपमा परिचित छन् । बलिउडमा इन्ट्री गरेको पाँच वर्ष भैसक्दा पनि इशा आफ्नो अभिनयले भन्दा हट अवतारका कारण अझ दर्शकको मतिस्कमा स्मरण हुन्छिन् ।

 

Tattoo Day is it?

A post shared by Esha Gupta (@egupta) on

पछिल्ला केहि दिनमा यी अभिनेत्री पुन: हट फोटोशुट र भिडियोका कारण चर्चामा आएकी छन् । इन्स्टाग्राममा केहि साता अघि देखि यी अभिनेत्री हट फोटो पोस्ट गर्दै आईरहेकी छन् । जसले गर्दा उनको चर्चा चुलिएको छ ।

 

Coming Soon.. film by @arjun.mark

A post shared by Esha Gupta (@egupta) on

इशा अभिनित ‘बाद्शाहो’ भदौ १६ मा सार्वजनिक हुदैछ । यसका अलावा इशाका आधा दर्जन सिनेमा पाइपलाइनमा छन् ।

 

?

A post shared by Esha Gupta (@egupta) on

?

A post shared by Esha Gupta (@egupta) on

White lies

A post shared by Esha Gupta (@egupta) on