नयाँ फिल्म ‘हिटलर’को ‘तिमी म:म खाँदै म चाउमिन बजाउँदै’ बोलको निकै रमाईलो गीत युट्युबमा रिलिज भएको छ । यो गीतलाई लोचन घिमिरे र श्रेया सोताङको गायका हुन् भने शब्द तथा संगीत पनि लोचन आफ्नै छ । हिट्लर अर्को साल जेठ १२ गते रिलिज हुने फिल्म हो ।
Watch Lyrical Video Here:
https://www.youtube.com/watch?v=SXGC4mvVcPw
सौरभ ढकाल निर्देशित फिल्ममा अभिनेता सोहित मानन्धर र समिया बर्तौलाको डेब्यु अभिनय छ । अष्टनारायण पिक्चर्सले निर्माण गरेको यो फिल्ममा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्मस्ले पनि लगानी गरेका छन् ।
प्रतिक्रिया