लन्डनमा ‘ह्याप्पी डेज’को ह्याप्पी प्रिमियर ! (फोटोफिचर)

द सिनेमा टाइम्स, काठमाडौँ – नेपालमा माघ १२ गते प्रदर्शन हुने सिनेमा ‘ह्याप्पी डेज’को लन्डन प्रिमियर सम्पन्न भएको छ । एल्डरसटस्थित प्रिन्सेस हलमा आयोजित रेड कार्पेट प्रिमियरमा अभिनेत्री प्रियंका कार्की दिया पुन, अभिनेता धिरेन शाक्य, प्रदीप खड्का र निर्देशक मिलन चाम्स आकर्षणको केन्द्र बने ।

प्रियंका, दयाहाङ राई, संजय गुप्ता, विक्की जोशी अभिनित सिनेमाले नेपाल र बेलायतको कथालाई प्रस्तुत गरेको छ । प्रिमियरमा दर्शकले सिनेमा रुचाएको निर्देशक चाम्सले बताए । २ करोड ५० लाखको बजेटमा निर्माण भएको सिनेमा नेपालमा प्रतिक्षित छ ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *