टिजरमा यस्तो छ ‘‘ह्याप्पी डेज” (भिडियो)

मिलन चाम्स निर्देशित चलचित्र ‘ह्याप्पी डेज’ को टिजर सार्वजनिक गरिएको छ। सम्पूर्ण छायाँकन विदेशमा गरिएको चलचित्रको यतिबेला डबिङ चलिरहेको छ। निर्माण कम्पनि चाम्स ईन्टरटेन्मेन्ट र लण्डन सिने आई को संयुक्त ब्यानरमा बनेको फिल्मको अफिसियल टिजर सोमबार ईन्टेनेटमा रिलिज गरिएको हो ।  युरोपका  विभिन्न स्थानमा छायाँकन गरिएको चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता लगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक चाम्सले ‘हेप्पी डेज’को अन्तर्राष्ट्रिय प्रदर्शन मिति आगामी अगष्ट महिना लाई  तोकेका  छन्  ।  नेपालमा भने  मंसिर १५ मा प्रदर्शन हुनेछ  ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *