गोलमाल अगेन: कलरफुल ट्रेलर रिलिज

गोलमाल अगेन: कलरफुल ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ रोहित सेट्टी निर्देशित सिनेमा ‘गोलमाल अगेन’को ट्रेलर रिलिज भएको छ । एक्सन कमेडी सिनेमा ‘गोलमाल’ सिरिजको चौथों भाग हो ।

यसअघिका तिन सिरिज बक्सअफिसमा सुपरहिट छन् । ट्रेलरमा कलरफुल बनाइएको छ । सिनेमामा अजय देवगण, परिनिती चोपडा, अर्षद वार्सी, तूसार कपूर, श्रेयस तल्पड़े, जोनी लिभर, संजय मिश्रा लगायतका थुप्रै कलाकारको अभिनय छ । सिनेमा २० अक्टुबरमा रिलिज हुदैंछ ।