कपिलको ‘फिरंगी’ ट्रेलर सार्वजनिक

कपिलको ‘फिरंगी’ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भारतीय चर्चित कमेडियन कपिल शर्माको नँया सिनेमा ‘फिरंगी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेरलमा कमेडी, लभ र रोमान्सलाई देखाइएको छ। राजीव ढींगराले निर्देशन गरेको सिनेमालाई कपिल शर्माले नै निर्माण गरेका हुन्। सिनेमामा कपिलका अलवा इशिता दत्त र मोनिका गिलको पनि मुख्य भूमिका रहेको छ । नोभेम्वर १० मा रिलिज हुन लागेको यस सिनेमा चर्चामा छ।