FF8: ‘फास्ट एन्ड फ्युरियस-८’को ट्रेलर हेर्नुहोस्

FF8: ‘फास्ट एन्ड फ्युरियस-८’को ट्रेलर हेर्नुहोस्

द सिनेमा टाइम्स
0
Shares

हलिउड फिल्म ‘फास्ट एन्ड फ्युरियस’को आठौ सिक्वेलको अफिसियल ट्रेलर रिलिज भएको छ । यसपालीको सिक्वेलको नाम ‘द फेट अफ दी फ्युरियस’ राखिएको छ ।

ट्रेलरमा खतरनाक एक्सनका दृश्यहरु आकर्षक तरिकाले प्रस्तुत गरिएको छ । आगामी बर्षको अप्रिल १४, २०१७ मा विश्वव्यापी रिलिज गरिने यो फिल्ममा भिन डिजेल, चार्लिज थेरोन,मिचेल रोड्रिग्युज, जेसन स्थाथम र डाउने जोन्सनको अभिनय रहेको छ ।

Watch Trailer Here: