चैत ११ मा ‘डायरी’ रिलिज हुने,रेखा को भिलेन रुप यस्तो

चैत ११ मा ‘डायरी’ रिलिज हुने,रेखा को भिलेन रुप यस्तो

द सिनेमा टाइम्स
0
Shares

फिल्म ‘डायरी’को प्रर्दशन मिति तय भएको छ, आगामी चैत ११ गतेलाई यो फिल्मले आफ्नो रिलिज मिति तय गरेको हो। फिल्ममा अभिनेत्री रेखा थापा पहिलो पटक भिलेन रुपमा देखिएकी छिन भने छुल्ठिम गुरुङ अनि नया अभिनेता सन्नी सिंह मुख्य भूमिकामा छन्।
फिल्मको टिजर रिलिज बाटनै फिल्मले राम्रै चर्चा कमाएको थियो । फिल्ममा रेखाको भिलेन लुक्सलाई सबैले रुचाउने आशा गर्न सकिन्छ । फिल्मलाई अनिल योन्जनले निर्देशन गरेका हुन्, फिल्मको रिलिज डेट चैत ११लाई तोक्नु बारे उनले भने, ‘हामीले अन्य फिल्मको डेटसंग नाजुधोस भनेर खाली डेटमा सल्लाह गरिरहेका थियौ यसैले गर्दा पनि यो रिलिज डेट तोकेका हौ’।फिल्ममा बिनोद पौडेल , दिनेश डिसी कोसमेत अभिनय रहेको छ। फिल्मको कथा छेतेन गुरुङले लेखेका हुन्मा भने शिव राम श्रेष्ठको छायांकन तथा प्रविन श्रेष्ठको सम्पदान रहेको छ।

टिजर हेर्नुहोस्:

नोट: हरेक शुक्रवार बेलुका ९ बजे Ntv Plusमा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, साथै हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ.. साथै एभिन्युज टेलिभिजनमा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रत्येक घण्टा  एभीन्युज cine premiere प्रसारण भैरेहेको  छ ।