‘धूम २’ ट्रेलर सार्वजनिक !

‘धूम २’ ट्रेलर सार्वजनिक !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । भदौ ८ लाई प्रदर्शन मिति तय गरेर सिनेमा ‘धूम २’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक पत्रकार भेटघाट गर्दै जयकिशन बस्नेत निर्देशित सिनेमाको बारेमा पहिलो पटक मिडियालाई जानकारी दिइयो ।

यस कमेडी एक्सन सिनेमालाई निर्देशक आफैले निर्माण र लेखन गरेका हुन् । सिनेमामा टंक बुढाथोकीको संगीत, एनबी महर्जनको द्वन्द, जीवन श्रेष्ठको छायाँकन र ताराप्रकाश किमलेको सम्पादन छ । यो सिनेमामा जयकिशन बस्नेत र  सोभित बस्नेतको मुख्य भूमिका छ ।