Shocking: ‘छक्का पञ्जा’ पाइरेसी गर्ने कृष्ण सुवेदीले गरे आत्महत्या !

Shocking: ‘छक्का पञ्जा’ पाइरेसी गर्ने कृष्ण सुवेदीले गरे आत्महत्या !

द सिनेमा टाइम्स
0
Shares

thecinematimes.com लाई जानकारीमा आए अनुसार ‘छक्का पञ्जा’ पाइरेसीमा संलग्न रहेका एकजना युवाले आत्महत्या गरेको खबर छ ।
यो खबरलाई मान्ने हो भने आत्महत्या गर्ने ती व्यक्ति चितवन घर भएका कृष्ण सुवेदी हुन् । उनले कानुनी कारबाहि हुने खालका कुरा आएपछि डराएर  आत्महत्या गरेको बताईएको छ । जसको पूर्ण जानकारी आए पछि मात्र थाहा हुने छ।