यस वर्ष रिलिज भएको दीपक /दीपा को ब्लक्बस्टर फिल्म ‘६क्का पञ्जा’को ‘पूर्व पश्चिम रेल’ले १ करोडको आँकडा पार गर्न सफल भएको छ।यो समाचार तयार पार्दासम्म १ करोड ४८ हजार भन्दा बढी पटक युटुबमा हेरिसकिएको छ |राजनराज सिवाकोटीको संगीत, स्वर तथा शब्द रहेको गीतमा अञ्जु पन्त ले सिवाकोटी लाई साथ दिएकी छन् | यसअघि यसै टिम ले बनायको फिल्म ‘वडा नम्बर ६’को ‘सुर्के थैली’ बोलको गीतलाई पनि हालसम्म डेढ करोड पटक युटुबमा हेरिसकिएको छ यसका संगीतकार पनि राजन राज शिवाकोटी नै हुन् |
प्रतिक्रिया