दयाहाङ र प्रकृतिको ‘बिहे पास’ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - प्रवेश पौडेलको निर्देशनमा निर्माण भएको सिनेमा 'बिहे पास'को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार इन्टरनेटमा सार्वजनिक गरिएको सिनेमाको ट्रेलरले विवाह गर्न सरकारी जागिर खानैपर्ने प्रवृत्तिलाई कटाक्ष गर्छ । सिनेमाको सार्वजनिक ट्रेलर मुख्य पात्र दयाहाङ र प्रकृतिको वरीपरी घुम्छ । तीन मिनेट लामो ट्रेलरले नेपाली समाजमा व्याप्त विवाह परम्पराको एक…