‘अदृश्य’को सस्पेन्स थ्रिलर ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता प्रमोद अग्रहरी, रिस्ता बस्नेत र सोहीत मानन्धरको मुख्य भुमिका रहेको सिनेमा 'अदृश्य'को सस्पेन्स थ्रिलर ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमा सार्वजनिक २ मिनेट १३ सेकेण्ड लामो ट्रेलरले पछिल्लो समय देशमा भैरहेका हत्या, हिंसा र बलत्कार जस्ता अपराधको कथा सिनेमाले उठान गरेको छ । सिनेमाको सार्वजनिक ट्रेलरले सत्ता र शक्तिको…