विश्व रेकर्ड राख्ने लक्ष्यका साथ खिचिएको ‘जालो’को टिजर रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ । विश्व रेकर्ड राख्ने लक्ष्यका साथ एक सटमा खिचिएको नेपाली फिल्म 'जालो'को टिजर रिलिज गरिएको छ । लगातार २ घण्टासम्म एकै सटमा खिचिएको फिल्ममा गीत र द्वन्दका दृश्य पनि खिचिएको बताइएको छ । चलचित्रले विश्व रेकर्ड राख्नको लागि भने चलचित्र प्रिमियर हुनुपर्ने प्रावधान छ । चलचित्र रिलीज अगावै प्रिमियर गरी विश्व…