‘सायद २’ दोस्रो अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौँ । असार ३० गते प्रदर्शन हुने सिनेमा 'सायद २'को दोस्रो अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । रिलिज मिति नजिकिदै गर्दा निर्माण पक्षले सिनेमाको प्रचार व्यापक बनाएको छ । पहिलो ट्रेलर, गीत/संगीतबाट सिनेमाले राम्रो प्रतिक्रिया पाईरहेको छ । सिनेमाको प्रचारमा निर्माताले देखाएको लगावले बजारमा सकारात्मक चर्चा बटुल्दा 'सायद २'ले बक्सअफिसमा कस्तो उपस्थिति…