ट्रेलर तथा पोस्टर सार्वजनिक गर्दै असोज २६ मा ‘बासेन्जी’ रिलिज घोषणा

द सिनेमा टाइम्स, काठमाडौं - आगामी असोज २६ बाट भिडियो गेमको शैलीमा निर्माण गरिएको सिनेमा 'बासेन्जी' पनि प्रदर्शनमा आउने भएको छ । केहीदिन अघि ट्रेलर सार्वजनिक गरिएको सिनेमाको बिहीबार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । गौरीशङ्कर इन्टरटेनमेन्टको ब्यानरमा अमेरिकी नागरिक इयन स्कट क्लेमेन्टको निर्देशन तथा सुरज मैनालीले निर्माण गरेको सिनेमा हरर…