शाहरुख खान अभिनित ‘जवान’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - बलिउड अभिनेता शाहरुख खानको मुख्य भुमिका रहेको सिनेमा 'जवान'को प्रदर्शनको एक हप्ताअघि ट्रेलर सार्वजनिक गरिएको छ । शाहरुखले बिहीबार दुबईबाट ‘एक्सन प्याक्ड’ ट्रेलर सार्वजनिक गरेका छन् । भीएफएक्स र ब्याकग्राउन्ड म्यूजिक उत्कृष्ट देखिन्छ । ‘एक राजा थिए, एकपछि अर्को लडाइँ हार्दै गए’ डायलगसहित ‘जवान’को ट्रेलर सुरु हुन्छ । एक्सन अवतारमा…