‘जय भोले’ टिजर रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ – निर्देशक अशोक शर्माको कमब्याक सिनेमा ‘जय भोले’को टिजर सार्वजनिक भएको छ । ‘मितिनी’ निर्देशनको झन्डै १२ वर्ष पछी निर्देशनमा फर्केका शर्माको ‘जय भोले’ आगामी वर्षको प्रतिक्षित सिनेमा हो । ह्युमर तथा सोसल कमेडी ड्रामामा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, राजाराज पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।…