घटस्थापनाको दिनलाई रिलिज मिती तोक्दै ‘छक्का पञ्जा ३’को ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स काठमाडौं - नेपालमा सर्वाधिक सफल सिनेमा 'छक्का पञ्जा' सिरिजको तेस्रो श्रृङखला 'छक्का पञ्जा ३'को ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा सिनेमाका प्राय मुख्य कलाकारहरुलाई स्थान दिइएको छ । ट्रेलरमा कमेडीलाई भन्दा सामाजिक मुद्धालाई बढी स्थान दिइएको छ । जातिय विभेद,…