अमृत र जेबिका स्टारर ‘जय श्री दाम’को कमेडी ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - पौष २० लाई प्रदर्शन मिति तय गरेको सिनेमा ‘जय श्री दाम’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको रिलिज मिती नजिकिँदै गर्दा निर्माण टिमले प्रचार प्रसार अघि बढाउँदै शुक्रबार निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । जय श्री दामको सार्वजनिक ट्रेलरमा कमेडीपना हाबी छ । आर्थिक स्थिती कमजोर भएका बेरोजगार दुई…