क्याप्टेन ट्रेलर : यस्तो देखियो अनमोलको फुटबलर लुक्स

द सिनेमा टाइम्स, काठमाडौं - सुपरस्टार नायक अनमोल केसी अभिनीत नयाँ सिनेमा 'क्याप्टेन'को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार सिनेमा निर्माण युनिटले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि क्याप्टेनको ट्रेलर सार्वजनिक गरिएहो हो । यो सिनेमा अभिनेता अनमोल केसी पहिलो पटक फुटबल खेलाडीको रुपमा प्रस्तुत हुँदैछन् । यही सिनेमाबाट अनमोलको जोडी बनेर दुई अभिनेत्री उपासना सिंह…