हरिहर र कृष्टिनको ‘शुभलभ’को ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - आगामी चैत्र १५ गतेबाट रिलिज हुने सिनेमा 'शुभलभ'को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार सामाजिक सञ्जाल युट्युबबाट सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । युवा ज्योतिष हरिहर अधिकारले काँचको पर्दामा हिरो रुपमा डेब्यु गर्दैछन् । सिनेमाको कथामा मुख्य पात्रको चरित्र केही हदसम्म आफ्नो जीवनमा मेल खाने हरिहर अधिकारीले बताए ।…