भदौ २४ मा रिलिज हुने ‘गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर

द सिनेमा टाइम्स, काठमाडौं - गोर्खा सेनाका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा आधारित सिनेमा 'गोर्खा : बिनिथ द ब्रेभरी'को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ४७ सेकेन्ड लामो ट्रेलरमा कुलवीर थापाले जर्मनसँगको एक युद्धमा देखाएको बहादुरीको कथालाई प्रस्तुत गरिएको छ । ट्रेलर सार्वजनिकसँगै आगामी भदौ २४ गतेलाई सिनेमाको…