‘मीराः स्याडो अफ अ रेन्बो’को गीतमा ट्रान्सजेन्डर महिलाबीचको प्रेम

द सिनेमा टाइम्स, काठमाडौं - अनिता पण्डितद्वारा निर्देशित सिनेमा 'मीराः स्याडो अफ अ रेन्बो'को गीत सार्वजनिक गरिएको छ । ‘मेरो विश्वास’ बोलको रोमान्टिक भावको गीतमा प्रविशा अधिकारीको स्वर, एलिस कार्कीको संगीत तथा पवित्रा घिमिरेको शब्द रचना रहेको छ । सिनेमाका मुख्य अभिनेत्रीद्वय सुरविना कार्की र अनिता पण्डित प्रस्तुत गीतमा ट्रान्सजेन्डर महिलाबीचको प्रेम सम्बन्धलाई देखाउन खोजिएको…