यौन मनोविज्ञानमा आधारित ‘जुलेबी’को पहिलो गीत ‘आज मन’ सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - आगामी भाद्र १ गतेबाट प्रदर्शनको तयारीमा रहेको गणेशदेव पाण्डे निर्देशित सिनेमा ‘जुलेबी’को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘आज मन भारी मगन’ बोलको गीतमा केतन क्षेत्रीको स्वर, कोशिस क्षेत्री र केतन क्षेत्रीको शब्द रचना तथा संगीत छ । सिनेमाको सार्वजनिक गीतमा सिनेमाका…