सिनेमा’जय हो’को गीत रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउने सिनेमा 'जय हो'को दोस्रो गीत 'राजा रानी' सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको रोमान्टिक थिमको गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारी फिचर्ड छन् । गीतले उनीहरुको प्रेमभाव बोल्छ । गीतमा सागर आले मगर र सदिक्षा कट्टेलको…