मंगलम: ‘पर्ख पर्ख…’ गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौँ । असोज ११ गते रिलिज हुने सिनेमा 'मंगलम'को पहिलो गीत सार्वजनिक गरिएको छ । दीपक शर्माको शब्द/संगीतमा तयार भएको 'पर्ख पर्ख...' बोलको गीतमा कृष्ण काफ्ले र विन्दु परियारको स्वर छ । लोक लयमा तयार भएको गीतमा पुष्पल खड्का र शिल्पा पोखरेलले कम्मर मर्काएका छन् । निक्कै कोरस प्रयोग गरिएको गीतमा कविराज गहतराजको…