गौरव र अनुको ‘पसिना’ गीत रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ – श्रमिकहरुको कथा बोकेको सिनेमा ‘पसिना’को गीतसँगै रिलिज डेट सार्वजनिक गरिएको छ । महाशिवरात्रीको अवसर पारेर ‘हावा चल्यो सिरिरि...’ बोलको गीत सार्वजनिक गर्दै बैशाख १४ लाई रिलिज डेट तय गरिएको हो । सार्वजनिक गीतमा अभिनेता गौरव पहारी र अभिनेत्री अनु शाह फिचरिङ छन् । ननस्टप क्रियसनको व्यानरमा निर्माण भएको ‘पसिना’लाई आरवि…