‘मेरी मामु’को पहिलो गीत रिलिज

द सिनेमा टाइम्स काठमाडौं - आसुसेन फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको चौथो सिनेमा 'मेरी मामु'को पहिलो गीत सार्वजनिक गरिएको छ । बाल मानोविज्ञान, सामाजीक तथा पारिवारिक कथामा निर्माण भएको सिनेमा 'मेरी मामु'मा समावेश 'आमा' बोलको गीत सार्वजनिक गरिएको छ । शिर्ष गीतमा सिनेमाको मुख्य पात्र शारुक ताम्राकार, आयुब सेन र कुशुम गुरुङलाई फिचर्ड गरिएको छ ।…