आकाश र आश्माले ‘फुल टिपेर’ चढाउँने (भिडियो सहित)

द सिनेमा टाइम्स काठमाडौं - असोज १९ गते रिलिज हुने सिनेमा 'ड्रिम गर्ल'को दोस्रो गीत सार्वजनिक गरिएको छ । 'फुल टिपेर' बोलको गीतमा सिनेमाका मुख्य कलाकार आकाश श्रेष्ठ, आश्मा गिरी, लक्ष्मी गिरी, विल्सन विक्रम राई र पुना पूजा पराजुलीलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतमा अहिलेका चर्चित अनि ब्यस्त संगीतकार अर्जुन पोखरेलको संगीत तथा स्वर…