‘बाँध मायाले’ गीतको कभर भिडियो बनाउनुस, एक लाख जित्नु होस् !

द सिनेमा टाइम्स काठमाडौं - असोज ५ गतेबाट अलनेपाल रिलिज हुने सिनेमा हो 'बाँध मायाले' । यो सिनेमाको सार्वजनिक गीत संगीत ट्रेलरबाट दर्शकमाझ राम्रो चर्चा बटुली रहेको छ । साथै 'बाँध मायाले'को विदेश प्रदर्शनबाट पनि उत्कृष्ट प्रतिक्रिया बटुली रहेको छ । जसले गर्दा निर्माण टिम सिनेमा सफल हुनेमा ढुक्क छ । यस्तै यो सिनेमाको केही…